Logo

Tag: राजमार्ग

दशरथचन्द राजमार्ग सञ्चालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२० असार । पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३

विस्तृत पढ्नुहोस
तीव्रगतिमा गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न आग्रह

काठमाडौँ,२२ वैशाख । बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र सहचालकका लागि सचेतना अभियान थालेको छ । चालक र

बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न माग

काठमाडौँ,२२ वैशाख । बुटवल–१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् । पर्यटन मार्गको रूपमा निर्माणाधीन वेलवास–वेथरी सडकखण्डको नामसँग वेलवास जोडिए पनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले

हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

बैतडी, १५ पुस: हिमपातका कारण मङ्गलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प

सडकमा शव राखेर राजमार्ग अवरुद्ध

कञ्चनपुर, १९ मङ्सिर: कृष्णपुर नगरपालिका–२ वाणी स्थित पूर्व पश्चिम राजमार्गमा आइतवार बिहान भारतीय डिएल १ जेडसि४७५४ नंको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि शव सडकमै राखेर स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग

वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

महेन्द्रनगर, १९ मङ्सिर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

लहान, २२ साउन: पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको

२४ घण्टादेखि पृथ्वीराजमार्ग एकतर्फी

दमौली, २७ असार: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फीरूपमा सञ्चालन छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको

चिनियाँ सामग्री निर्धक्क आयात गराउन आग्रह

– ज्ञानेन्द्र न्यौपाने रसुवा, २५ असार: वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी

सुजिता प्रकरण : पूर्व-पश्चिम राजमार्ग तनावग्रस्त

चितवन, २१ असार। राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार प्रहरीले शवलाई अस्पताल लैजान लागेपछि

पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी

मुग्लिन, २० असार: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ । केही

पहिराले ट्रक पुरिदा दुईको मृत्यु

धादिङ, १९ असार : अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकावडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा