Logo

Tag: राजश्व संकलन

राजश्व संकलन छ खर्ब ३६ अर्ब ६९ करोड, खर्च सात खर्ब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख ३ । चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले

विस्तृत पढ्नुहोस
अग्रिम आयकर बढी भए फिर्ता लिनै कठिन

काठमाडौं, चैत ८। किस्ताबन्दीमा बुझाएको अग्रिम कर रकम अन्तिम कर आय विवरणभन्दा बढी भएमा सजिलै फिर्ता पाउनुपर्ने नियम भए पनि करदाताले सहजै पाउन सकेका छैनन् । आयकर ऐनको दफा ११३

राजश्व संकलन उत्साहजनक

काठमाडौं,भदौ १० । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु(याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७(७८ को दोस्रो

लक्ष्यभन्दा तीन अर्ब ४८ करोड कम राजस्व सङ्कलन

काठमाडौँ, ४ जेठ । कोरोना भाइरस भित्रिन नदिन गरिएको बन्दाबन्दीले गर्दा पश्चिम नेपालको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ । चालू आर्थिक वर्ष