बखतियार अलि : सर्लाही २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन्
काठमाडौं, ११ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेसँग चुनावी सहकार्य गर्ने लोसपाको तयारी छ । तर, अहिलेसम्म सिट बाँडफाँटबारे दुई दलबीच ठोस सहमति हुन सकेको छैन् ।
काठमाडौं, ३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले एकल नश्लीय जातीय चिन्तनका कारण वर्तमान संविधान सर्वस्वीकार्य नभएको बताएका छन् । “हामी ७० वर्षमा सातवटा संविधान
काठमाडौं, ७ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले हिजो पारित भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको प्रसंग नै नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को
काठमाडौं, २१ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्षनेता राजेन्द्र महतोले आफ्नो पार्टी प्रतिकूल समयमा स्थानीय तह निर्वाचनमा होमिएकाले अपेक्षित परिणाम हासिल गर्न सफल नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको
काठमाडौं, २१ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले यसपटकको स्थानीय तहको निर्वाचनमा आफूहरु प्रतिकुल समयको बावजुद पनि भाग लिएको स्पष्ट पारेका छन् ।
काठमाडौं, १३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुुनुको कारण खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति
काठमाडौं, ६ बैशाख । लोसपाका शीर्ष नेता राजेन्द्र महतोले आफ्नो फेशबुक ह्याक भएको बताएका छन् । उनको फेशबुकबाट लोसपाबाट विश्राम भनेर लेखिएको थियो । तर, महतोेले भने आफ्नो फेशबुक ह्याक
काठमाडौं, २ वैशाख । युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ । नयाँवर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा आज
काठमाडौं, माघ ११। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर
काठमाडौं, २४ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै
वीरगन्ज, ३० कात्तिक । न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार