काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्ता संकट बढेपछि शुरुमा आफ्नै दलभित्र पकड बनाइराख्न सक्रिय भए । तर, उनको केही जोर चलेन ।
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संघर्षको निर्णायक लडाईंमा साथ दिनेहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने भएका छन् । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई उपप्रधानमन्त्रीसहित कम्तिमा ७
काठमाडौं, ७ जेठ । बहुमतको प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गरेका छन् । दाबीमा एमालेका तर्फबाट ओली र जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष
काठमाडौं, ४ जेठ । डोलेश्वरमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहका सांसद जम्मा भई राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णय भएको सूचना पाएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले २
काठमाडौं, जेठ १। जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)
काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई बुढानिलकण्ठमा बोलाएर भेटेका छन् । उनले बहुमतको सरकार निर्माणमा साथ दिन महतोलाई आग्रह गरेका
काठमाडौं, ३० बैशाख । जसपाका अध्यक्ष महन्थ ठाकुर पनि कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् । यसअघि जसपाका शीर्ष नेता राजेन्द्र महतो देउवा निवास पुगेका थिए । वैकल्पिक
काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । जसपाभित्र अध्यक्ष महन्थ ठाकुरको पक्षमा उभिँदै आएका नेता महतो
काठमाडौं, बैशाख ३० । संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रोकेपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए।
काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीको फुट टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने या नदिनेमा विभाजित भएको जसपा अन्तिम समयमा सांसदहरुलाई विश्वासको मतको पक्ष या
काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुले
काठमाडौं, २४ बैशाख । फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा