काठमाडौं, १ चैत्र । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको निर्णय हुने भएको छ । शनिबार
काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक
काठमाडौं, १८ फागुन । सशस्त्र जनयुद्ध गर्दा रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लव एउटै दलमा थिए । तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेताद्वयको टाउकाको मुख्य समेत तोकिएको थियो । माओवादी
काठमाडौं, १७ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरु जनतालाई अधिकारसम्पन्न अभियानमा लागेको बताएका छन् । सोमबार पोखरामा ओली पक्षीय नेकपाको गण्डकी प्रदेश स्तरीय भेलामा सम्वोधन गर्दै बादलले यस्तो बताएका
काठमाडौं, १६ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही गरेका छन् । उनले तामाङलाई स्वकीय अधिकृतबाट हटाएका छन् । ३० माघबाट लागू हुनेगरी तामाङ हटाइएका हुन्
काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई गल्लीमा लतार्ने चेतावनी दिनएका छन् । उनले ओली
काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् । उनले प्रचण्डले ‘माशांहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको
काठमाडौं, १८ पुस । गृहमन्त्री तथा ओली समूहका सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर सही कदम चालेको र उक्त कदम निकै साहसिक भएको स्पष्ट
काठमाडौं, १८ पुस । काठमाडौंमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीले बृहत्त कार्यकर्ता भेलाको आयोजना गरेको छ। उक्त भेलामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम
काठमाडौं, १७ पौष । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गर्न योजनावद्ध तरिकाले चलखेल भएको टिप्पणी गरेका छन् । यसका लागि तीनवटा पात्रलाई प्रयोग गरिएको उनको भनाई छ
काठमाडौं, ९ पौष । गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रचण्ड र माधवकुमार नेपाल दुश्मनको जालमा परेको टिप्पणी गरेका छन् । उनले दुवै नेता क्रान्तिको उपलब्धिहरुलाई
काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले कित्ताकाट गरेका छन् । उनी नेकपाको ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । आज ओली समूहको