काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले सरकारलाई विश्वासकाे मत दिए पनि आफ्नाे दल सत्तारुढ गठबन्धनमा सामेल नभएकाे बताएका छन् ।
काठमाडौं, १७ मंसिर । ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रामहरि खतिवडा, प्रदेशसभामा निर्वाचित
काठमाडौं, ७ मंसिर । ओखलढुंगामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचित भएका छन् । खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका
ओखलढुंगा, मंसिर ६ । ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका खतिवडाले ३ हजार ७५८ मत प्राप्त गर्दा एमालेका सुनुवारले ३
काठमाडौं, ४ मंसिर । नेपाली काग्रेसका नेता तथा ओखलढुंगाका प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाले मतदान गरेका छन् । उनले मानेभञ्ज्याङ ६ थाक्ले मतदान केन्द्र बाट बिहान ७ बजेर ११ मिनेटमा मतदान
काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका ओखलढुंगाका प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाको लागि मत मागेका छन् । थापाले नेता खतिवडालाई जनप्रिय नेताको संज्ञा दिएका छन् । खतिवडा
काठमाडौं, ३० कार्तिक । ओखलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुसँग मतदाताले ठूलो अपेक्षा राखेका छन् । मतदाताहरुले ओखलढुंगाको विकासका लागि प्रतिनिधि सभातर्फका उम्मेदवार एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडासँग जिल्लाको
ओखलढुंगा, २३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा केपी ओलीको अधिनायकवाद फर्किनसक्ने भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । आज (बुधबार) ओखलढुंगाको
काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता रामहरि खतिवडाले जनताको कुरा केन्द्रमा पुर्याउन सक्ने नेतृत्वलाई चुनेर पठाउन मतदातासँग आग्रह गरेका छन् । सुनकोशी गाउँपालिका स्तरिय कार्यकर्ता
काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् आगामी निर्वाचनमा ओखलढुंगाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रामहरि खतिवडाको चुनावी अभियानमा जनसागर उर्लिएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका खतिवडा जनताको
काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि ओखलढुंगाबाट उम्मेदवार रहेका रामहरि खतिवडाले पार्टी र जातीभन्दा माथि उठेर आफूलाई मतदान गरिदिन आग्रह गरेका छन् ।
काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै