Logo

Tag: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २६ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा

विस्तृत पढ्नुहोस
राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता

काठमाडौं, भदौ २१ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । प्रमाणीकरण नगरी राष्ट्रपतिले फिर्ता पठाएको विधेयक पुनस् प्रमाणीकरणका लागि पठाइएको हो ।

‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियताः सरकारप्रति आक्रोश, निष्पक्ष निर्वाचनप्रति संशय

काठमाडौं, भदौ १४ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छन्। संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विभिन्न

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति भण्डारी फेरि विवादमा

काठमाडौं, साउन ३० । संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्। दोस्रो कार्यकाल सकिन केही महिना बाँकी

नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने भन्ने द्विविधामा राष्ट्रपति

काठमाडौं, साउन १५। लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै

कमजोर भौतिक संरचनाका कारण ठूलो जनधनको क्षति भोग्दै मुलुकः राष्ट्रपति भण्डारी

काठमाडौं, वैशाख १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प तथा विपत बच्न जनचेतना सबैभन्दा महत्त्वपूर्ण हुने बताएकी छन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको सात

राष्ट्रपतिद्वारा भारतका लागि नेपालका आवासीय राजदूत डा. शर्मालाई शपथ

काठमाडौं, ११ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

वामपन्थी नेता वर्माको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति भण्डारी चिन्तित

काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेकीछिन् । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्व

राष्ट्रपति आज मनाङ जाँदै, सांसद पाल्देन छोपाङ गुरुङको स्याउ फार्म अवलोकन गर्ने

काठमाडौं, कार्तिक १५। राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने कार्यक्रम रहेको छ। अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी र भिम रावलबीच शितल निवासमा भेटवार्ता

काठमाडौं, साउन २४ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार साँझ शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भण्डारी र

राष्ट्रपति भण्डारीले आज युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

सिन्धुली, साउन १३ । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाले