Logo

Tag: राष्ट्रपति रामचन्द्र पौडेल

सडक खालि नगरी संसद् भवन पुगे राष्ट्रपति पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल सडक खालि नगरी संसद् भवन पुगेका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवन

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेल तामझाम नगरीकन संसद् भवन जाने

काठमाडौं,५ जेठ । संघीय संसदअन्तर्गतको दुबै सदनको संयुक्त बैठक आज बस्दैछ । आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेल आज संसद भवन जाँदै छन्

राष्ट्रपतिद्वारा संयुक्त बैठकलाई सम्बोधन हुने, कस्तो रहला सडकमा सवारी आवागमन ?

काठमाडौं, जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले

राष्ट्रपति पौडेलले सङ्घीय संसदमा आज पहिलो सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं, जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका न् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति

नागरिकता विधेयकमा राष्ट्रपतिको चासो

काठमाडौं, वैशाख २६ । सधैंजसो विवादित बनेको नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो दिएका छन्। यसअघि प्रमाणीकरण नगरिएको नागरिकतासम्बन्धी विधेयकका विषयमा राष्ट्रपति पौडेलले सोमबार कानुन व्यवसायीसँग परामर्शसमेत गरेका छन्।

राष्ट्रपति पौडेलले गरे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान

काठमाडौं, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति पौडेलले प्रतिनिधिसभा

राष्ट्रपति पौडेलले भारतमा भएको उपचार खर्च आँफै व्यहोर्ने (विज्ञप्तीसहित)

काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित् एम्समा भएको उपचारको खर्च आँफै व्यहोर्ने भएका छन् । उनको उपचारलाई लिएर संसद्मा समेत आलोचना भएको थियो । कांग्रेस महामन्त्री

राष्ट्रपतिद्वारा विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त

काठमार्डाैं, वैशाख १८ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, आजै नेपाल आउँदै

काठमाडौं, १७ बैशाख । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत राष्ट्रपति पौडेललाई अस्पतालले आज(आइतबार)मात्रै डिस्चार्ज गरिएको र आजै नेपाल फर्किने तयारी गरिएको

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आजै राति नेपाल फर्किने

काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने तयारीमा छन् । राष्ट्रपति पौडेलको सचिवालयले जनाएअनुसार उनी

अस्पतालबाट डिस्चार्ज भएर आजै स्वदेश फर्किदै राष्ट्रपति पौडेल

काठमाडौं, वैशाख १७। राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति पौडेले आज डिस्चार्ज भए लगत्तै स्वदेश फर्किन लागेका हुन् ।