काठमाडौं,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजरायलका राजदूत हानन गोदर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।
काठमाडौं, भदौ २६ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए
काठमाडौं,२० भदौ । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा पुगेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्न पौडेल कृष्ण मन्दिर पुगेका हुन् ।
काठमाडौं, भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका
काठमाडौं,१८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सोमबार कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभिर
काठमाडौं,१४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको
काठमाडौं, भदौ ७ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गरी उनले हरेक वर्ष
काठमाडौं, भदौ ४ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा शितल निवासमा छलफल सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने एमाले बाहेकका राजनीतिक
काठमाडौं,३२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका
काठमाडौं, ३२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएपछि विस्तारै सक्रियता बढेको छ । उनले यो बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका
काठमाडौं, साउन २६ । जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शितल निवास पुगेका छन् । आज बिहान १० बजे
काठमाडौं, साउन २६ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी संसद् अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् । यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर सोही