Logo

Tag: विद्यादेवी भण्डारी

हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत्र । हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि राजधानीमा सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी हुन्

विस्तृत पढ्नुहोस
ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड (फोटोफिचर)

काठमाडौं, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको आज उद्घाटन गरेकी छिन् । जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस

न्यायमा आम नागरिकको पहुँच बढेको छः राष्ट्रपति भण्डारी

पोखरा, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिमार्फत न्यायमा आम नागरिकको पहुँच बढ्न गएको बताएकी छिन् । पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले

राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन

पोखरा, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेकी छिन् । पोखराको सभागृहमा आयोजित सम्मेलनको उनले डिजिटल प्रविधिबाट उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा गण्डकी

राष्ट्रपति भण्डारी पोखरा विमानस्थलमा

पोखरा, १४ चैत । पोखरामा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्न सोमबार पोखरा विमानस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः हरि वाँस्तोला÷रासस

राष्ट्रपति भण्डारी हेलिकप्टरबाट पोखरा पुगिन्

काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् । न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज (सोमबार) पोखरा पुगेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा गएकी

युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री यीबीच कुराकानी

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । यस अवसरमा उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो ।

राष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको बिदाई भेट

काठमाडौं, ७ चैत्र । राष्ट्रपति  विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत H.E. Musaid Bin Sulaiman Al Marwany ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गरेका छन् । सो अवसरमा

राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन्। फागुपूर्णिमाका

महिलामाथि हुने सबै विभेदको उन्मूलन र लैङ्गिक समानता आजको आवश्यकता

काठमाडौं, फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला

राष्ट्रपति भेट्न प्रधानमन्त्री र प्रधानसेनापति एकै समयमा शितलनिवासमा

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनले विशेष कामले भेटेको बुझिएको छ । प्रधानमन्त्री शितलनिवास पसेको समयमै प्रधानसेनापति प्रभुराम शर्मा पनि पुगेका

महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस्ः राष्ट्रपति

काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै महाशिवरात्रि पर्वले