Logo

Tag: विद्यादेवी भण्डारी

मनाङको स्याउ फार्म अवलोकन गर्दै राष्ट्रपति भण्डारी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १५। राष्ट्रपति विद्यादेवी भण्डारी मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गरेकी छन् ।

विस्तृत पढ्नुहोस
लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी

रुपन्देही, १४ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले यहाँ भएका ऐतिहासिक पुरातात्विक

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी

सिद्धार्थनगर, १४ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् । उनले भनिन्, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक

राष्ट्रपति भण्डारीद्वारा बज्रयानी महाविहारको उद्दघाटन

काठमाडौँ, १४ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी पुगेकी छिन् । आज (आइतबार) लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले नवनिर्माण बज्रयानी महाविहारको उद्दघाटन गरेकी हुन्। लुम्बिनीमा प्राचीन कलासहितको नेपाली विहार निर्माण गरिएको छ।

राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गरिदैं

सिद्धार्थनगर, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनीको भ्रमण गर्ने भएकी छन्। बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको

राष्ट्रपति भण्डारी ढोरपाटनमा

बागलुङ, १३ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन् । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन आएकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन् ।

राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना

काठमाडौँ, १३ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पाेबाट टीका ग्रहण गरिन् । मुक्तिनाथको

संसद्को चालू अधिवेशन अन्त्य

काठमाडौँ, १२ कात्तिक। ससंदको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरि संसद्को चालू अधिवेशनको अन्त्य गरेकी हुन् ।

अवलोकन भ्रमणका लागि राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जादै

बागलुङ, १२ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छिन् । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी

राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, ५ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष

राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं, ५ कार्तिक । नेपालका लागि विभिन्न पाँच देशका आवासीय तथा गैरआवासीय राजदूतहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूतहरूले आज राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष

भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सडकको सरसफाइ तिब्र

भक्तपुर, २ कात्तिक: कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि आज सडक सरसफाइ गरिएको छ ।जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा आज अरनिको राजमार्ग सडकखण्डअन्तर्गत तीनकुने सल्लाघारीदेखि