Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको अवलोकन(फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुली, १३ साउन: राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाव्दारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको अवलोकन गर्नुहुँदै, साथमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

सिन्धुली, १३ साउन: सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपाली सेनाले करिब रु सात

राष्ट्रपतिद्धारा गण्डकी प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनीमा शेरचन नियुक्त

काठमाडौं, १२ साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा गुरुङ र लुम्बिनीमा

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौँ, १२ साउन: राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेकी छिन्। उनी मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् । राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । आज शितलनिवासमा देउवाले भण्डारीसँग झण्डै एक घन्टा भेटवार्ता गरेका हुन् । देउवा शितलनिवासमा सवा ६ बसे प्रवेश

राष्ट्रपतिविरुद्ध महाभियोग आउला ?

काठमाडौं, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तापक्षले महाभियोग लगाउन खोजेको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा खुलाए । उनले चेतावनी दिदै प्रधानमन्त्री शेरबहादुर देउवा

राष्ट्रपतिलाई महाभियोग लगाउन सांसदको गणना

काठमाडौं, ४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ । संविधानको धारा १०१ को

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज, अब नियुक्ति के होला ?

काठमाडौं, ३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को साउन २ को निर्णय अनुसार अध्यादेश खारेजको सिफारिश भए अनुसार भण्डारीले खारेज गरेको राष्ट्रपति कार्यालयका

अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ : प्रमुख प्रतिपक्ष

काठमाडौँ, ३ साउन: सर्वाेच्च अदालतको आदेशानुसार सङ्घीय संसद्को अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

सङ्घीय संसद अधिवेशन भोलीदेखि शुरुहुँदै

– नारायण न्यौपाने, काठमाडौँ, २ साउन: सर्वाेच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि

राष्ट्रपति भण्डारीले महान्यायाधिवक्तालाई शितलनिवासभन्दा अन्यत्र सपथ गराउन भनेपछि…

काठमाडौं, १ साउन । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितलनिवासमा नभई अन्यत्र सपथ गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले भनेपछि विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट नियुक्तिको सिफारिश गरेपछि राष्ट्रपति

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं, साउन १ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले बिहीवार संघीय संसद्का दुवै सदनको