Logo

Tag: विद्यादेवी भण्डारी

परराष्ट्रमन्त्री ज्ञवालीद्धारा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे राष्ट्रपति भण्डारीलाई ब्रिफ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको दुई दिने राजकीय भ्रमणका लागि यही असोज २५ गते शनिबार अपरान्ह (१२ अक्टोबर काठमाडौं) उत्रने भएका चिनियाँ

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी विशिस्ट महानुभावहरुलाई टीका लगाई दिनुहुँदै (फोटो फिचर )

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

राष्ट्रपति भण्डारीद्वारा टीका प्रदान गर्दै (फोटो फिचर )

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका प्रदान गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ ।  

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना

काभ्रेपलाञ्चोक, १९ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गर्नुभएको छ । उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेका छन् । राष्ट्रपति भण्डारीले

राष्ट्रपतिद्धारा स्पेनका लागि नेपाली राजदूतमा शेर्पालाई नियुक्त

काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पालाई नियुक्त गरेकी छिन्। ‘बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को

राष्ट्रपति भण्डारीविरुद्ध तरुण दल सडकमा, दियो कडा चेतावनी

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । आफ्नो पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

काठमाण्डौ । करिव २३ बर्षपछि चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुने भएको छ । लामो कसरतपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने मिति तय भएको हो । असोज अन्तिम साता चिनियां

देउवामाथि राष्ट्रपतिको व्यंग्य : ‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर के बोल्नुभयो बुझिँन्’

काठमाडौं, ४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक रुपमै उनले बोलेको कुरा बुझिएन भन्दै व्यंग्य कसेकी छिन् । हिजो (शुक्रबार) संविधान दिवसको

संविधान दिवसमा शितलनिवासमा रात्रिभोज

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज रात्रिभोजको आयोजना गरेकी छिन् । चौथो संविधान दिवसको अवसरमा उनले विभिन्न राजनीतिक दलका नेताहरुलाई शितलनिवासमा आमन्त्रण गरेर भोजको आयोजना

२६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय

ऐतिहासिक इन्द्रजात्रा पर्व : राष्ट्रपति भण्डारीद्धारा रथयात्राको अवलोकन (भिडियोसहित)

काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदैछ । यसैक्रममा कुमारी, गणेश र भैरवको रथयात्रा पनि सुरु भएको छ । शुक्रबार वसन्तपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति

काठमाडौं २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताएकी छिन् । इन्द्रजात्राका