Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी डिस्चार्ज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असोज । त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज भएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १ बजे डिस्चार्ज

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिदै

काठमाडौं, २५ असोज । त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गरिने भएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिने उपचारमा सम्लग्न चिकित्सिकहरुको भनाइ छ । चिकित्सकको

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना संक्रमित भएकी छिन् । आइतबार राष्ट्रपति भण्डारीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पृष्टि भएको सचिवालयले जनाएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छिन् । हिजोदेखि स्वास्थ्यमा समस्या आएपछि उनी आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । राष्ट्रपति भण्डारीको सचिवालयले जनाएअनुसार उनलाई

बडादशैंमा राष्ट्रपतिको टीका (तस्बिरसहित)

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका गुरुहरुबाट लगाएर आफूले पनि नातेदारलाई लगाइदिएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा कार्यरतहरुलाई पनि टीका लगाइदिएकी छिन् ।

बडादसैंमा यस्तो छ राष्ट्रपतिको शुभकामना

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना

राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा विशेष ‘फूलपाती बढाइँ समारोह–२०७९’ सम्पन्न गरिएको छ । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीमा

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति भण्डारी सरिक हुने

काठमाडौं, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् । उनी नेपाली सेनाको

ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक: राष्ट्रपति

काठमाडौं, असोज १५। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले

अधिवेशन सकिएपछि पठाइएका दुई विधेयक प्रमाणीकरण

काठमाडौं, असोज १३ । नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राष्ट्रपति विद्यादेवी भण्डारी विवादित छिन्। यससम्बन्धी मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ। तर प्रतिनिधिसभाको कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीसमक्ष पुगेका दुई विधेयक भने

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट पर्यो। सुनिल रञ्जन सिंहलगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानविपरीत भएको दाबी

७५ हजार नेपाली सेना परिचालन गर्न स्वीकृति

काठमाडौं, असोज १० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले