Logo

बडादशैंमा राष्ट्रपतिको टीका (तस्बिरसहित)



काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका गुरुहरुबाट लगाएर आफूले पनि नातेदारलाई लगाइदिएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा कार्यरतहरुलाई पनि टीका लगाइदिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्