बेइजिङ, फागुन २७ । चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरसको उद्गमस्थल वुहान पुगेका छन् । संक्रमण फैलिएपछि राष्ट्रपति सी मंगलबार बिहान पहिलो पटक वुहान पुगेका
चिनियाँ राष्ट्रपति सी चिनफिङ्सँग आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त