काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उचित ढंगले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उनले नेपाली
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शुरु भएको छ । अहिले साँझ शितलनिवासमा पुगेका सी सँग भण्डारीको भेटवार्ता भइरहेको छ । भेटमा द्धिपक्षीय
काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाएका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका
काठमाडौं, २१ असोज । पोहोर साल दशैंको टीकामा राजतन्त्रको आभास हुने तस्बिर र दृश्यहरु बाहिर आए । टीका लगाइदिने थिइन् गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी र टीका लगाउने
कोलम्बो, १९ असोज : श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गरेका छन् । चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको
काठमाडौं, १७ असोज । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार २१ असोज बडादशैंमा दिउँसो १ देखि २ बजेसम्म
काठमाडौं ३ असोज । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका ६९ मध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको छ । पक्राउ परेकामध्ये ५१
काठमाडौं, भदौ २७ । इन्द्रजात्रामा राष्ट्रपति नभई राजा आउनुपर्ने माग गर्दै भएको प्रदर्शनले जात्रा प्रभावित भएको छ । प्रदर्शनले वसन्तपुर क्षेत्रमा सुरक्षा कडाईका साथै पक्राउ समेत भएको छ । नेपाल
विश्वकै सर्वाधिक लोकप्रीय रोमानियाली जिम्न्यास्टिक खेलाडी नादिया कोमानेसीलाई निकु चोसेस्कोले औधी मन पराए । प्रेम प्रस्ताव राखे । नादियाले अस्वीकार गरिन् । पद र प्रतिष्ठाको लालचा देखाए । विवाहका लागि
सुडानको राष्ट्रपति भवनमा एउटा राजढुकुटी थियो जसमा करोडौंको विदेशी मुद्रा थियो । साँचो भने एकजना व्यक्तिको हातमा मात्र थियो । ती व्यक्ति थिए तत्कालिन राष्ट्रपति ओमार अल बसिर । बसिरलाई
काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। आईतबार विहान शितलनिवास पुगेर प्रचण्डले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको