Logo

Tag: राष्ट्रियसभा बैठक

राष्ट्रियसभाको बैठक : शपथसम्बन्धी विधेयक स्वीकृत (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ जेठ । राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय

विस्तृत पढ्नुहोस
आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, माघ १७ । आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गरेको सूचनामा सोमबारका लागि तय

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, १६ माघ। राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगति भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसदका महासचिव डा

राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित

काठमाडौं, ८ साउन । राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव

राष्ट्रियसभा बैठक जारी (लाईभ)

काठमाडौं, १७ असार । राष्ट्रियसभाको अधिवेशन आजबाट सुरु भएको छ ।

राष्ट्रियसभाको अधिवेशन आजबाट

काठमाडौं, असार १७ । राष्ट्रियसभाको अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ। अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संसद् भवनमा राष्ट्रियसभाको बैठक बस्नेछ। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिबाट पठाएको अधिवेशन

‘जनताको अभिभारा जोसुकैलाई सुम्पन सकिँदैन’

काठमाडौं, पुस २७ । सरकारले संघीय संसद्को स्थायी सदन राष्ट्रियसभाको अधिवेशन १० दिनमा अन्त्य गरेको छ। पुस १७ गते सुरु अधिवेशन जम्मा ४ वटा बैठक बसेर छोटो समयमै अन्त्य गरिएको

सङ्घ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

काठमाडौ, १५ असार । राष्ट्रियसभा बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मन्त्री बाँस्कोटाको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । बिहीबार बसेको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिशनको मागेको अडियो

राष्ट्रियसभा सदस्य निर्वाचन बहुमतीय प्रणालीबाट

काठमाडौं, मंसिर २४ । आगामी फागुनदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको छ। रिक्त हुने १९ मध्ये १८ पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको हो। ‘फागुन

दुबै सदनबाट पास भयो भूमि सम्बन्धि ऐन (आठौं संशोधन)

काठमाडौं, २ असोज । भुमी सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ । राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले विहिबार बहुमतले स्वीकृत गरेको हो । त्यस अवसरमा

वनको जमीन वितरण नगरिने मन्त्री अर्यालको विश्वास

काठमाडौं, ८ भदो । राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक-२०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत