Logo

Tag: राष्ट्रियसभा

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरण समेत भइसकेकका

विस्तृत पढ्नुहोस
राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

काठमाडौँ, ३१ भदौ । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले पीडितले समयमै राहत पाउन नसक्दा

नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति प्रदान गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत

‘संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व’

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले परिवर्तनका लागि निरन्तर लडेका पक्ष संविधानको रथार्थ दह्रिलो ढङ्गबाट उभिनुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले संविधानको

‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तलुसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएकी

भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न माग

काठमाडौँ, २५ भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भूकम्पपीडितलाई अविलम्ब सहयोग गरेका छन् । भूकम्प भएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गरे । सांसद

कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग

काठमाडौँ, १८ भदौ । सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको

चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग

काठमाडौँ, १८ भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । शून्य

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौँ, १४ भदौ । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिमा आजदेखि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । समितिको आज बसेको बैठकमा पहिलो पटक उक्त विधेयक

राष्ट्रियसभा : ‘सरकारलाई काम गर्न दिनुपर्छ’

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय सहमतिमा बनेको वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताएकी छिन् । “सरकारलाई काम गर्न दिनुपर्छ । सरकार गठन

हुलाकी सडक निर्माणलाई गति दिन सांसदहरुको माग

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडकलाई तराई मधेसको लाइफलाइन मानिए पनि निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरे । उनले सो आयोजनामा देखिएको समस्या

रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे । शुन्य