Logo

Tag: राष्ट्रियसभा

राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३१ जेठ । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव

विस्तृत पढ्नुहोस
राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

काठमाडौँ,२५ जेठ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खिमलाल भट्टराईले नागरिकतासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा सरकार

राष्ट्रियसभा बैठकः राजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

काठमाडौँ,१८ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ । बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा

बजेटमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौँ,१७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ १७ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस्

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

काठमाडौँ,१२ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९.८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै

आठ अध्यादेश स्वीकृत

काठमाडौँ,९ जेठ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल

राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण

काठमाडौँ,९ जेठ । राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको

देशका निम्ति सोच्न सांसदहरूको आग्रह

काठमाडौँ,५ जेठ । राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका छन् । सभाको आजको तेस्रो बैठकमा सभामुखसँग

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना ९ सदस्यीय प्रतिनिधि मण्डलसहित इन्डोनेशिया जाने

४ चैत, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ९ सदस्यीय प्रतिनिधि मण्डलसहित इन्डोनेशिया जाने भएका छन् । अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना इन्डोनेशिया जान लागेका

मागभन्दा पाँच गुणा बढी सुपारी आयात

काठमाडौं, २० फागुन। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ । उपसमिति संयोजक

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १० फागुन: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन्। सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज