Logo

Tag: राष्ट्रियसभा

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ साउन: सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

विस्तृत पढ्नुहोस
कोमल वलीले गरिन् बाइडबडी देखि बालुवाटारकाण्डको छानविनको माग

काठमाडौं, २७ साउन । राष्ट्रियसभाकी सांसद कोमल वलीले बाइडबडी देखि बालुवाटार भ्रष्टाचारकाण्डको छानविन गर्न माग गरेकी छिन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले बाइडबडी,

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं, २७ साउन । राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेको ‘रेल्वे विधेयक, २०७८’

कोरोना महामारी नियन्त्रण गर्न आग्रह

काठमाडौं, २७ साउन । राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।

राष्ट्रियसभाबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

काठमाडौँ, २६ साउन: राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार

राष्ट्रियसभाबाट ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित

काठमाडौँ, २६ साउन: राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

काठमाडौँ, २६ साउन: राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। यस्तै गुरुङले “प्रत्यायन

सांसदद्वारा भ्रष्टाचार, हिंसा, कोभिड–१९ को महामारी र विपद्का घटना रोक्न माग

काठमाडौँ, २६ साउन: सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उनीहरुले बाढीपहिरोबाट प्रभावितको

एमाले सांसद भट्टराईको दाबी : केपी ओली राजनेता हो, फेरि सत्तामा आउँछन् (भिडिओसहित)

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् । आज (मंगलबार)

राष्ट्रियसभाको शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान

काठमाडौँ, २६ साउन: राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई

राष्ट्रियसभाबाट लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

काठमाडौँ, २४ साउन: राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

काठमाडौँ, २४ साउन: राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । बैठकमा सदस्य