Logo

Tag: राष्ट्रियसभा

वामदेवविरुद्धको मुद्दामा संवैधानिक इजलाशले के गर्ला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असोज । राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमविरुद्ध परेको मुद्दामा संवैधानिक इजलाशले किनारा लगाउने भएको छ । पेसी सूचीमा इजलास नं.पूर्ण १ मा राखिएको

विस्तृत पढ्नुहोस
बामदेव गौतम तत्काल मन्त्री बन्न नपाउने

काठमाडौं, ७ असोज ।राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमलाई ‘सवैधानिक जिम्मेदारी’ दिने कार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनैपनि संवैधानिक जिम्मेवदारी

बामदेवको सपथमा नेकपा सचिवालयका को आए को आएनन्

काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आज राष्ट्रियसभा सदस्यको सपथ लिए । गौतमले कुनैबेलाका आफ्नै कार्यकर्ता राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिए । सपथको दृश्य अर्थपूर्ण

गौतम राष्ट्रियसभामा मनोनीत

काठमाडौँ, १ असोज: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छिन्

बामदेव राष्ट्रियसभा सदस्यमा मनोनित, सपथ अपरान्ह ४ बजे

काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिदैछन् । आज संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिने तय भएको छ ।

मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने: तिमिल्सिना

इलाम, ३१ भदौ: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताएका छन् । उनले मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने समेत

बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस, आन्तरिक उडान असोज ५ गतेबाट

काठमाडौ, ३० भाद्र । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री

बामदेव गौतम राष्ट्रियसभा सदस्यका लागि सिफारिश

काठमाडौं, २९ भाद्र । सरकारले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम

बामदेव सांसद बन्नुहुन्छ, मन्त्री त बन्न मिल्दैन : प्रम सल्लाहकार रिमाल

काठमाडौं, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले अगाडि सारेको एक पद एक व्यक्तिको एजेण्डा अर्थहिन भएको टिप्पणी गरेका छन् । उनले पार्टीमा

बामदेवको अर्थमन्त्रीमा दाबी, प्रधामन्त्री ओली अन्य मन्त्रालयमा लाने पक्षमा

काठमाडौं, २३ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा सरकारबाट मनोनित हुने सदस्यका रुपमा जाने निश्चितप्रायः भइसकेको छ । उनलाई मनोनित गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि तयार

अर्थमन्त्री ताकेका बामदेव ‘पुरक बजेट’ को तयारीमा

काठमाडौं, २० भाद्र । आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ ।

हृदयेश त्रिपाठीले बामदेवबारे यस्तो प्रशंसा गरे (भिडिओसहित)

काठमाडौं, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले राष्ट्रियसभामा मनोनित हुन लागेका नेकपाका उपाध्यक्ष वामदेव गौतम निर्भिक र निडर नेताको संज्ञा दिएका छन् । गौतम पटक–पटक मन्त्री