Logo

Tag: राष्ट्रियसभा

बलात्कारको घटनाको विरोध गर्दै महिलालाई छुट्टै क्वारेन्टिनको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ असार : राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा

विस्तृत पढ्नुहोस
राष्ट्रियसभा : विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ, २ असार : राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य

पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक : काँग्रेस

काठमाडौँ, १ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन नगरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै सरकारको आलोचना गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा

भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प

काठमाडौँ, ३२ जेठ : राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो

विनियोजन विधेयक २०७७ स्वीकृतः बजेट महिलामैत्री बनाईने

काठमाडौँ, २९ जेठ : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने

काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौँ, १९ जेठ : राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८

सङ्घीय संसद्मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश

काठमाडौँ, १३ जेठ : सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज

राष्ट्रियसभाबाट कल ट्यापिङ (इन्टरसेप्सन ) गर्न पाउने विधेयक पारित

काठमाडौँ ८ जेठ  : राष्ट्रियताविरुद्ध गतिविधि गर्ने व्यक्तिको लागि मात्रै कल ट्यापिङ (इन्टरसेप्सन ) गर्न पाउने व्यवस्था राखेर नेपाल विशेष सेवा विधेयक पारित भएको छ। केपी ओली नेतृत्वमा रहेको वर्तमान

राष्ट्रियसभाद्वारा नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, ७ जेठ :राष्ट्रियसभाको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त

सरकारले काम गरेन भनेको छैन: जीतेन्द्र देव

काठमाडौँ ७ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन भनेर नभनेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले

नयाँ नक्सा सार्वजनिक गर्नु स्वागतयोग्य, वर्तमान सरकार राष्ट्रियताप्रति प्रतिबद्ध : शर्मा

काठमाडौं, ६ जेठ । राष्ट्रियसभाका सदस्यले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेर सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता पूरा गरेको बताएका छन् । राष्ट्रियसभाको आजको