Logo

Tag: राष्ट्रियसभा

‘लकडाउन’लाई निरन्तरता दिनुपर्ने आवश्यकता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ बैशाख । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा ‘लकडाउन’लाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता

विस्तृत पढ्नुहोस
विधायन समितिको सरकारलाई दुई बुँदे निर्देशन

काठमाडौँ, १२ वैशाख : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनको समयमा कृषिउपजको बजार व्यवस्थापनका लागि सरकारलाई दुई बुँदे सुझाव दिएको छ । समितिको आज बसेको बैठकले संक्रमित क्षेत्र, संक्रमण जोखिमपूर्ण क्षेत्र,

सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष तयार गर्नुस् : अध्यक्ष तिमिल्सिना

काठमाडौँ ८ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठक कक्षको आज निरीक्षण गर्दै

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा सातै प्रदेशसभाका सभामुखसँग संवाद

काठमाडौँ, ३ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धमा भइरहेका कार्यबारे आज सातै प्रदेशसभाका सभामुखहरुसँग भिडियो संवाद गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयबाट गर्नुभएको संवादमा

सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस् : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौँ १ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

संसद्को पाँचौँ अधिवेशनः प्रतिनिधिसभाबाट आठ र राष्ट्रियसभाबाट नौ विधेयक पारित

काठमाडौँ, २५ चैत : संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल

नयाँ ठाउँमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न सुझाव

काठमाडौं, १३ चैत्र । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ नियन्त्रका लागि अहिले भएका स्वास्थ्य संस्थाको विस्तार, स्वास्थ्यकर्मीलाई महामारीविरुद्ध तालीमको व्यवस्था, आवश्यक नयाँ ठाउँमा स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्न सरकारलाई

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको एक महिनाको पारिश्रमिक कोषमा

काठमाडौं, १० चैत्र । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले

राष्ट्रियसभाको आजका बैठक स्थगित

काठमाडौँ, ७ चैत : राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ । कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी

प्रमाण विधेयक राष्ट्रियसभाबाट पुनःपारित

काठमाडौँ, ६ चैत : राष्ट्रियसभाले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनसहित सर्वसम्मतिले पुनःपारित गरेको छ । राट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया

कोरोनाविरुद्ध सामुहिक अभियान आवस्यक

काठमाडौँ, ६ चैत : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिएका छन्

विशेष सेवाका कर्मचारीको उमेरहद ६०

काठमाडौँ, ६ चैत : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको आज बसेको बैठकले