Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपाको केन्द्रीय समितिको बैठक सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको हो । आजको

विस्तृत पढ्नुहोस
राजेन्द्र लिङ्देनको उदयसँगै क कस्ले देखे गणतन्त्रमाथि खतरा

काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको विजयले राष्ट्रिय राजनीतिलाई धेरै तरंगित पारेको छ । लिङ्देनको जीतले राप्रपामा नयाँ ऊर्जा भरिएको विश्लेषण हुनथालेको छ । यसबाट गणतन्त्र

राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं : कमल थापा

काठमाडौँ, २१ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने स्पष्ट पारेका छन् ।आज (मंगलबार) विज्ञप्ति जारी गर्दै उनले

नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनको पदबहाली

काठमाडौँ, २० मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।

‘गीता छोएर पार्टी नफुटाउने कसम खाएका’ कमल थापा नयाँ दल निर्माणको तयारीमा

काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले हिन्दुहरुको पवित्र धर्मग्रन्थ भागवत गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । उनीसहित निवर्तमान अध्यक्षहरु पशुपति शमशेर राणा र

सिटौला देखि थापासम्मका हस्तीलाई हराउँदै लिङ्देनको छलाङ

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बलियो राजनीतिक भूगोल बनाएका नेता हुन् । कम्युनिस्टहरुको गढ मानिएको झापामा उनको बलियो पकड छ । जसका कारण लिङ्देनले २०७४

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिको बधाई

काठमाडौँ, १९ मङ्सिर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्। लिङ्देन निर्वाचित हुनसाथ निधिले बधाई सन्देश जारी गर्दै उनको

राप्रपाको प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु, कमल थापा अनुपस्थित

काठमाडौँ, १९ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल

राप्रपा: राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ, १९ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका

कमल थापाको पराजयको ५ कारण

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापाको पराजयले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ । नयाँ पुस्ताका राजेन्द्र लिङ्देनसँग अनुभवी नेता थापा पराजित भएका हुन् । लिङ्देन पहिलोपटक झापाबाट

अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनलाई बधाईको ओइरो (फोटोफिचर)

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् । विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले सम्पन्न निर्वाचन आन्तरिक

राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित

काठमाडौं, १९ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर