Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनामा संविधानको दुई तिहाईको धारा पर्खेर बस्दैनौंः कमल थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि सडक र सदन दुवै शक्तिको प्रयोग गर्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
सीपी मैनाली राप्रपा अध्यक्ष बन्ने कुरा !

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पाका कम्युनिस्ट नेता सीपी मैनालीको बोलीले तरङ्ग ल्याइदिएको छ । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका मैनालीले राप्रपा महाधिवेशनमा बोल्दै राजाहरुको तारिफ गरे

कमल थापालाई घुमाउरो तरिकाले त्याग गर्न चन्दको सुझाव

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले घुमाउरो तरिकाले अध्यक्ष कमल थापालाई त्याग गर्न सुझाव दिएका छन् । पार्टी महाधिवेशन उद्घाटनमा बोल्दै उनले त्यागको भावना देखाएकोमा

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ क्यारेः प्रचण्ड

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा दुई कम्युनिस्ट नेताहरुले राखेको विचारले तरंग ल्यायो । नेकपा मालेका महासचिव सीपी मैनालीले राजाहरुको प्रशंशा गरे । उनले राजा महेन्द्र र वीरेन्द्रलाई

राप्रपामा सुर्यबहादुरको तस्बिरमात्र, छोरानाति काँग्रेसतिर

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा संस्थापक नेता सुर्यबहादुर थापाको तस्बिर सबैभन्दा माथि राखिएको छ । दिवंगत पूर्वप्रधानमन्त्री थापालाई राप्रपाले मार्गदर्शक नेता मानेको

सुरु भयो राप्रपाको एकता महाधिवेशन (लाइभ-भिडिओ)

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ । आज,भोली र पर्सी हुने यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । https://www.facebook.com/ReportersNepal/videos/605565877436190 नयाँ नेतृत्वको लागि

राप्रपा महाधिवेशन आजबाट, थापा र लिङ्देन मैदानमा

काठमाडौं, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको

पशुपति शमशेर राप्रपाको ‘निर्वाचन प्रक्रियाबाट अलग’ (विज्ञप्तिसहित)

काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा पार्टीको महाधिवेशनमा नेतृत्वका दाबेदारहरु कमल थापा र राजेन्द्र लिङ्देनमध्ये कसैको पक्षमा पनि खुलेनन् । उनले आज विज्ञप्ति जारी गरी

पुर्वमन्त्री गौचनद्धारा राजेन्द्र लिङ्देनको प्यालनबाट राप्रपा उपाध्यक्षमा उम्मेद्धवारी घोषणा (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेता तथा पुर्वमन्त्री जगतप्रसाद गौचनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छः अध्यक्ष डा. लोहनी

काठमाडौँ, १४ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा

लिङ्देनलाई लोहनीको साथ (विज्ञप्तिसहित)

काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा सांसद राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले साथ दिने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन आयोजना गरेर लोहनीले उक्त घोषणा गरेका हुन्

राप्रपामा लिङ्देनको पक्षमा लहर, राणा र लोहनीनिकट युवाहरुको साथ

काठमाडौं, १४ मंसिर । । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरुले आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने निर्णय