Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि

विस्तृत पढ्नुहोस
दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएसँगै राप्रपा अध्यक्ष थापाको टिप्पणी: ‘भ्रष्ट-निर्लज्ज राजनीतिको नमुना’

काठमाडौँ, १२ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले सरकारले आफैले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गरेका छन् । थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटमा रि–ट्विट गर्दै

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

महेन्द्रनगर, २८ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् ।राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष

‘महाधिवेशनपछि राप्रपाले फड्को मार्नेछ’

ताप्लेजुङ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन् । ‘राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापी रुपमा लोकप्रिय

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा

काठमाडौँ, १९ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका

दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत

दमक, ६ भदौ: झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै

फुटेकाहरुको हविगत: विगतदेखि वर्तमानसम्म

काठमाडौं, १ भदौ । देशमा राजनीतिक दलहरु फुट्ने र जुट्ने क्रम २०४७ सालको बहुदलीय प्रजातन्त्र यता चल्दै आएको छ । प्रमुख दलहरुमध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र

भ्रष्टाचार र अनियमितता नरोकिए अफगानी नियति भोग्नुपर्ने हुन सक्छः डा. लोहनी

काठमाडौं, भदौ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. अध्यक्ष प्रकाशचन्द्र लोहनीले अफगानिस्तानमा तालिबानी कब्जाबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार र अनियमितता रोक्न नसके अफगानी नियति भोग्नुपर्ने

बाढीका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन राप्रपाको माग

काठमाडौँ, २३ साउन: राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । सो पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरासहितको

महाधिवेशन पछि भ्रष्टाचार र धर्मपरिवर्तनको विषयमा शसक्त आवाज उठाउछौंः कमल थापा

काठमाडौं, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडी बढाउने बताएका छन् । आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने

अदालतको निर्णयप्रति राप्रपाको धारणा सार्वजनिक

काठमाडौँ, २९ असार: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको धारणा सार्वजनिक गरेको छ

सर्वोच्च अदालतमा गोरू व्यायो: कमल थापा

काठमाडौँ, २८ असार: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको फैसलालाई ‘गोरु ब्याएको’  टिप्पणी गर्दै देश अब अस्थिरतामा फस्ने