Logo

Tag: राष्ट्रिय सभा

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २५ । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
कानुन निर्माणले लियो गति, राष्ट्रपतिबाट एकैपटक १३ विधेयक प्रमाणीकरण

काठमाडौं, साउन १७ । लामो समयदेखि अवरुद्ध विधायिकी प्रक्रियालाई सङ्घीय संसद्को चालू बजेट अधिवेशनले गति दिएको छ। सामान्यतः बजेट अधिवेशनमा विधेयक प्राथमिकतामा नपर्ने भए पनि यस पटक सङ्घीय संसद्का दुवै

स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना

असार ८, काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य

राष्ट्रिय सभाको बैठक सुरु, यस्तो छ आजको कार्यतालिका

काठमाडौं, असार २८ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ। बिहान ११ बजेदेखि जारी बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा

बजेट आश्रित तीनवटा विधेयक राष्ट्रिय सभाबाट पारित, प्रतिनिधिसभामै फिर्ता

काठमाडौं, १७ असार । राष्ट्रिय सभाले बजेट आश्रित तीनवटा विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, १७ असार । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद अन्तर्गतको शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे

गठबन्धनले देउवाको विकल्प खोजोस्ः एमाले नेता

काठमाडौं, १४ असार । राष्ट्रिय सभामा नेकपा एमालेका नेता खिमलाल भट्टराईले कुनै नैतिकता जनार्दन शर्मालाई अर्थमन्त्री नमान्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

एमालेद्धारा राष्ट्रियसभा बैठक अबरुद्ध

काठमाडौं, ३ असार । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठक अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन् । दोस्रो बैठक

तीन समिति तीन महिनादेखि सभापति विहीन

काठमाडौं, जेठ २६ । राष्ट्रियसभा अन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापति विहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गते देखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि

राष्ट्रिय सभाको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदै

काठमाडौं, २० जेठ । राष्ट्रियसभामा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा पछिल्लो समयमा भएको मुल्यवृद्धि न्युनकिरणका लागि पहल गर्न प्रस्ताव दर्ता भई सदनमा पेश

राष्ट्रिय सभाको बैठक आज १ बजे बस्दै

काठमाडौं, २० जेठ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । शुक्रबार बस्ने बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैंद्धान्तिक छलफल र राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

राष्ट्रिय सभाको बैठक आज १ बजे बस्दै

काठमाडौं, १९ जेठ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बिहीबार बस्ने  बैठकमा आर्थिक वर्ष २०७९ / ८० को बजेटमाथि सैंद्धान्तिक छलफल र राजस्व र व्ययको वार्षिक