काठमाडौं, ५ जेठ । एकजना सांसदको ५ वर्ष कार्यकालमा तलब, भत्ता र मसलन्द गरी प्रति महिना एक लाख खर्च जोड्दा ६० लाखको आसपास हुनेगर्छ ।
काठमाडौं, १० वैशाख । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेबाट राष्ट्रिय सभाको रिक्त सदस्यका लागि ६ जेठमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको
काठमाडौं, १० वैशाख । नेकपा माओवादी केन्द्र त्यागेका रामबहादुर थापा बादल राष्ट्रिय सभाको सांसद पद गएको धेरै भएको छैन । उनी अब फेरि एमालेबाट सोही पदमा चुनावी मैदानमा होमिने भएका
काठमाडौं, ९ वैशाख । राष्ट्रिय सभाको रिक्त पदको चुनाव ६ जेठमा हुने भएको छ । निर्वाचन आयोगले चुनावको मितिबारे जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ६ जेठ
काठमाडौं, २६ पौष । राष्ट्रिय सभाको अधिवेशन अन्त घोषणा भएको छ । आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो अधिवेशन अन्त भएको राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सुनाएर जानकारी दिएका हुन्
काठमाडौँ, २६ पुस। सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने जानकारी
काठमाडौँ, २४ पुस। राष्ट्रिय सभाकाे शुक्रबारकाे बैठककाे अध्यक्षता गर्नु हुँदै उपाध्यक्ष शशिकला दाहालसंगै बैठकमा विशेष समयमा मन्तव्य व्यक्त गर्दै नेकपा नेता नारायणकाजी श्रेष्ठ र तारादेवी भट्ट । तस्बिर: रत्न श्रेष्ठ,
काठमाडौं, पुस २० । राष्ट्रिय सभा अधिवेशन सुरु भएको ६ दिनभित्रै अन्त्य गर्ने तयारी गरिएको छ। प्रतनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल भएसँगै
काठमाडौं, पुस १८ । प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो ।
काठमाडौं, पुस १७ । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक
काठमाडौं, असोज ६ । राष्ट्रिय सभामा मनोनयन भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ
काठमाडौं, असोज ६। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित