काठमाडौं, वैशाख १७ । संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्। चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि आज विहान भरतपुरमा
काठमाडौं, वैशाख १२ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राखेका छन् । आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार
काठमाडौं, वैशाख १२ । ४ मंसिरमा भएको आमनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित भए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि १० वैशाखमा सोही क्षेत्रमा उपनिर्वाचन भयो । जारी
तनहुँ, वैशाख १२ । तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन् । वाग्लेले
काठमाडौं, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले पुनरावेदन गरेका छन्। रास्वपाले गरेको कारवाहीकाविरुद्ध उनी सोही पार्टीको पुनरावेदन समितिमा गएका हु्न्। उनले पार्टीले आफूलाई गरेको कारवाहीमा सफाईका लागि
काठमाडौं, चैत ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले अडियोमा भएको
काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सांसद् ढाकाकुमार श्रेष्ठको सांसद् पद
काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने केन्द्रीय कार्यालय बसुन्धरा आइपुगेका छन्। चितवनमा रहेका सभापति लामिछाने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन
काठमाडौं, २९ चैत्र । कपुरबोट मिडियाका सञ्चालक सन्तोष देउजाले भ्यूजकै लागि पछि कुदने भए आफ्नै क्षेत्रमा चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेसँग घाँटी जोडेर हिँडने बताएका छन्। देउजाले
काठमाडौं, चैत २८ । अहिले बिहान ९ बजेका लागि बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पाँच घण्टा पर सरेको छ । पार्टी महामन्त्री डा मुकुल ढकालका अनुसार
काठमाडौं, चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँको ‘डिल’ गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ।