९ साउन : अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन स्थगित हुने भएको छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन्।