एजेन्सी, १२ पुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा उत्पादित कोरोना भाइरसविरुद्वको खोप ६० वर्ष भन्दा बढी उमेरका मानिसहरुमा प्रयोग गर्दा ९० प्रतिशत प्रभावकारी देखिएको छ