Logo

Tag: रुस

चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ: प्रवक्ता बिन

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ फागुन: चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन बिनले जानकारी

विस्तृत पढ्नुहोस
डिज्नी, वार्नर ब्रोज र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने

एजेन्सी, १७ फागुन। डिज्नी, वार्नर र सोनी जस्ता प्रख्यात निर्माता कम्पनीहरुले आफ्ना चलचित्र रुसमा प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण उक्त कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका

श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप

१७ फागुन: श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ ।उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको

रुसविरुद्ध लड्न युक्रेनलाई पाँच करोड डलर सहयोग गर्दै अष्ट्रेलिया

एजेन्सी, १७ फागुन। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसको आक्रमणलाई रोक्न आफ्नो सरकारले युक्रेनलाई ५० मिलियन (पाँच करोड) डलर उपलब्ध गराउने बताएका छन् । आज (मंगलबार) अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो

युक्रेनले भन्यो- ‘यो युद्ध हामी जित्छौं, न आत्मसमर्पण गर्छौँ न झुक्छौँ’

एजेन्सी, १७ फागुन। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो देशले रुस अगाडी आत्मसमर्पण नगर्ने बताएका छन् । कुलेबाले भनेको विषयलाई उदृत गर्दै सीएनबीसीले लेखेको छ, ‘युक्रेन कूटनीतिक समाधानका

रुसले ‘भ्याकुम बम’ प्रयोग गरेको युक्रेनको दाबी

युद्धको पाँचौं दिन हिजो (सोमबार) युक्रेनविरुद्धको युद्धमा रुसले प्रतिबन्धित थर्मोबारिक हतियार प्रयोग गरेको अमेरिकाका लागि युक्रेनका राजदूत ओकसाना मार्कारोभाले बताएकी छिन्। ‘रुसले आज भ्याकुम बम प्रयोग गरेको छ, जुन जेनेभा

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी

१७ फागुन: रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र

अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनुस: युक्रेनका राष्ट्रपति जेलेन्स्की

१६ फागुन: रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन्

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

१६ फागुन: युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी

१६ फागुन: आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको

युक्रेनी नागरिकलाई किभ छोड्न पूर्ण स्वतन्त्रता छ: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा रहेका सर्वसाधारणलाई स्वतन्त्रतापूर्वक शहर छोड्न पूरा छुट रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आज (सोमबार) स्टेटमेन्टमार्फत् जानकरी दिएको हो ।

युक्रेनको आकाशमा रुसी वायुसेना हावी: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको दाबी गरेको छ । आज (सोमबार) बिहानसम्म युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको