Logo

Tag: रुस

रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १० मङ्सिर। रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा

विस्तृत पढ्नुहोस
रुसको कोइला खानीमा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी, ९ मङ्सिर। रुसको दक्षिण पश्चिम सर्बियाको एक कोइला खानीमा आज (बिहीबार) आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीले जानकारी गराएका छन्

पुटिनले लिए नाकले तान्ने कोरोनाविरुद्धको पाउडर भ्याक्सिन

एजेन्सी, ९ मंसिर । रुसले कोरोना भाइरसविरुद्धको यस्तो भ्याक्सिन विकास गरेको छ जुन नाकभित्र दिइन्छ । नाकको दुवैतर्फको प्वालबाट तानिने पाउडर अवस्थाको भ्याक्सिनको परीक्षण भइरहेको छ । यसबाट कुनै साइड

रुसद्वारा अन्तरीक्षमा मिसाइल परीक्षणपछि अमेरिका आक्रोशित

एजेन्सी, ३० कात्तिक । रुसले अन्तरीक्षमा मिसाइल परीक्षण गरेको छ । उसले अन्तरीक्षमा रहेको आफ्नै एक स्याटलाइटमाथि सोमबार मिसाइल परीक्षण गरेको हो । परीक्षणबाट उक्त स्याटलाइट ध्वस्त भएको थियो ।

युक्रेनले भन्यो-‘रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको छ’

एजेन्सी, २९ कात्तिक। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको बताएका छन्। राष्ट्रपति जेनेन्सीकले वेवसाइटमार्फत् उक्त जानकारी दिएका हुन्। रुसले ठूलो संख्यामा सीमा

रुसले भारतलाई एस–४०० क्षेप्यास्त्र पठाउन सुरु

एजेन्सी, २९ कात्तिक। : डिसेम्बर ६ मा रुस र भारतबीचको समिट अन्तरगत रुसले भारतमा एस-४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस-४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण

उत्तर कोरियामाथिको प्रतिबन्ध खुकुलो पार्न राष्ट्रसंघलाई चीन र रुसको दवाव

एजेन्सी, १६ कात्तिक । उत्तर कोेरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई चीन र रुसले दवाव दिएका छन् । सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको कपडाको निर्यात तथा पेट्रोलियम

संक्रमण बढेपछि मस्कोमा लकडाउन

एजेन्सी, ११ कात्तिक : रुसको राजधानी मस्कोमा कोरोना संक्रमण बढेपछि लकडाउनको घोषणा गरिएको छ । मस्कोमा फार्मेसी र सुपरमार्केटबाहेक अन्य पसल बन्द गरिएको जनाइएको हो । रुसमा कोरोना तिब्ररुपमा बढिरहेको

रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते

९ कात्तिक: रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी

प्रशान्त महासागमा रुसी र चिनियाँ युद्धपोतहरुको संयुक्त अभ्यास

एजेन्सी, ७ कात्तिक । रुसी र चिनियाँ युद्धपोतहरुले संयुक्त रुपमा आफ्नो अभ्यास गरेको छ । दुई देशबीचको युद्धपोतहरुले प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा संयुक्त अभ्यास गरेको रुसी रक्षा मन्त्रालयले शनिवार जानकारी

रुसको गोली निर्माण उद्योगमा विष्फोट हुँदा १६ जनाको मृत्यु

एजेन्सी, ५ कात्तिक । रुसमा गोली निर्माण गर्ने उद्योगमा बिष्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । मध्य रुसस्थित् र्याजन क्षेत्रमा रहेको उक्त गोली निर्माण उद्योगमा बिष्फोटपछि भिषण आगलागी भएको

चीन र रुसका युद्धपोतले जापानको वरिपरि घुमे

एजेन्सी, ५ कात्तिक । चीन र रुसले यृुद्ध अभ्यास गर्ने क्रममा जापान वरिपरि फन्को लगाएका छन् । जापानका दुई मुख्य टापुका बीचको समुन्द्रमा चीन र रुसका युद्धपोतहरुले पार गरेको केही