Logo

Tag: रुस

बिरालोमा कोरोना संक्रमण

एजेन्सी, १४ जेठ । बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । रुसमा घरपालुवा बिरालोमा कोरोना संक्रमण देखिएको हो । रुसी अधिकारीहरुले संक्रमण पुष्टि

विस्तृत पढ्नुहोस
रुसमा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेको राष्ट्रपति पुटिनको भनाई

मस्को, १४ जेठ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रुसमा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताएको

रुसमा एकै दिनमा ९२ जनाको मृत्यु, नौ हजार सङ्क्रमित

१२ जेठ : रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका

रुसले कोरोना खोपको परिक्षण गर्दै

एजेन्सी ११ जेठ । रुसले कोरोना भाइरसविरुद्वको खोपको क्लिनीकल परिक्षण अगामी जुनमा गर्ने भएको छ । रुसी राष्ट्रिय अनुसन्धान केन्द्र ग्यामेली सेन्टरले भाइरसविरुद्वको खोप परिक्षण्लाई तिब्रता दिएको हो । खोपलाई

रुसी बैकमा पाँचजना बन्धक, अज्ञात व्यक्तिद्वारा ठुलो राशीको रकम माग

एजेन्सी, १० जेठ । रुसमा एक व्यक्तिले बैंक कब्जामा लिई भवन ध्वस्त पारिदिने धम्की दिएका छन् । अज्ञान व्यक्तिले मस्कोस्थित अल्फा बैंकको कार्यालय कब्जामा लिई पाँचजनालाई बन्धक बनाएका छन् ।

रुसको राजधानी मस्कोमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

७ जेठ। रुसको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु

अफगानिस्तानका लागि रुस, चीन, पाकिस्तान र इरानका विशेषदूतबीच वार्ता

६ जेठ। अफगानिस्तानका लागि विभिन्न चार देशका विशेषदूतबीच मङ्गलबार वार्ता भएको बताइएको छ । रुस, चीन, पाकिस्तान र इरानका अफगानिस्तानका लागि विशेषदूतबीच मङ्गलबार सो वार्ता भएको बताइएको छ । त्यस

२३ वर्षदेखि भालुको साथमा यो परिवार

देख्दा टैन्डी भालु जति सुन्दर देखिन्छन् उतिनै डरलाग्दा पनि हुन्छन् तर एक परिवारमा भने भालु २३ वर्षदेखि सँगै बसीरहेको छ । रुसका यी परिवारले भालु सानो हुँदा देखि नै पालेका

रुसले सन् २०२० को अन्तयसम्म शुक्र ग्रहको अन्वेषण गर्ने

एजेन्सी, ३ जेठ । रुसले शुक्र ग्रहको अन्वेषण गर्न नयाँ कार्यक्रमको विकास गरेको छ । अन्वेषणका लागी रुसले तीन वटा वैज्ञानिक उपकरण पठाउने निर्णय गरेको हो । शुक्र अन्वेषण गर्ने

रुसमा एकै दिन दश हजार संक्रमित, सर्वाधिक संक्रमित रहेको देशमध्ये दोस्रो

एजेन्सी, ३० वैशाख । रुस कोरोना भाइरस संक्रमित संख्या सर्वाधिक भएको देशको सुचीमा दोस्रो स्थानमा उक्लिएको छ । उसले दोस्रो स्थानमा रहेको स्पेनलाई आज उछिनेको हो । रुसी समाचार संस्था

पुटिनले विजय दिवसमा चढाए फुल

एजेन्सी, २७ वैशाख । नाजीलाई दोस्रो विश्वयुद्धमा पराजित गरेको स्मरणमा हरेक वर्षको ९ मे को दिन रुसले विजय दिवस मनाउने गर्छ । कोरोना भाइरसको संक्रमणका बाबजुद रुसले विजय दिवस मनाएको

रुसमा तीन जना चिकित्सक अस्पतालको झ्यालबाट हामफालेपछि

२५ वैशाख । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये