Logo

Tag: रोचक तथा घोचक

एउटै अटो रिक्सामा २७ यात्रु !

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँ दिल्ली, २९ ।  एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा

विस्तृत पढ्नुहोस
सबैभन्दा कम समयमा जन्मिएको शिशु

काठमाडौं, कार्तिक २६ । आमाको गर्भमा केवल २१ साता र एक दिन रहेर अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ। जन्मिँदा ती शिशुको

९९३ किलोको संसारकै ठूलो फर्सी

क्यालिफोर्निया, कार्तिक ७ । अमेरिकाका एक किसानले ९९३ किलोग्रामको फर्सी फलाएर कीर्तिमान कायम गरेका छन्। हालै सम्पन्न विश्व फर्सी तौल च्याम्पियनसिप २०२१ मा उनले सो फर्सी प्रदर्शन गराएका हुन्। जेफ

दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन जुम्ल्याहा सन्तानको जन्म

काठमाडौं, असोज १८। भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा नातेदार, छिमेकी र पत्रकारहरूको भिड लागेको छ। जुम्ल्याहा बच्चा जन्माएपछि उनी चर्चित बनेकी हुन्। ‘मेरा बच्चाहरूले पुनर्जन्म लिएको मलाई विश्वास छ। होइन भने

सुतेको बेला आमाको मृत्यु भएपछि फ्रान्समा दुई बालिका लामो समय शवसँगै बिताएको पुष्टि

काठमाडौं, असोज १७ । उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले बताएका छन् । “शान्त

नराम्रो पहिरन लगाएको भन्दै युवतीलाई हवाई उडानमा रोक

न्युयोर्क, भदौ २५ । अमेरिकामा पहिरन नराम्रो भन्दै रे लिन होवार्ड नामक एक युवतीलाई अलास्का एयरलायन्सको एउटा उडानबाट जबर्जस्ती निकालिदिएको टिकटक भिडियो भाइरल भएको छ। लुगा लगाएकै मिल्दैन भनेर उनलाई

पतिले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद

एजेन्सी, भदौ १७ । भारतमा एक महिलाले आफ्ना पतिले टुप्पी पालेको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्। उनले टुप्पी पाल्ने आफ्ना पति गँवार देखिएको भन्दै यस्तो आवेदन दिएकी हुन्। टुप्पी

जर्मनीमा पिज्जा ‘डेलिभरी’ को काम गर्दै अफगानिस्तानका पूर्वमन्त्री (भिडियोसहित)

काठमाडौं, भदौ १० । जर्मनीमा शरण लिईरहेका अफगानिस्तानका पूर्व मन्त्रीले पिज्जा ‘डेलिभरी’ को काम गरिरहेको भिडियो अहिले समाजिक सञ्जालमा भाईरल भईरहेको छ । अफगानिस्तानका पूर्व सञ्चार तथा प्रविधि मन्त्री सैयद

रोचकः कुकर्नी र प्रहरीबीचको अमर प्रेम

काठमाडौं, भदौ १ । अमेरिकाको ओहाइयो राज्यको एकजना प्रहरी र उनको सेवाकालमा उनलाई सघाउने तालिम प्राप्त कुकुर्नी बिचको माया प्रेम अमर बनेको छ । लामो समय देखि एक आपसमा नछुटेका

विश्वकै ठूलो परिवारका अभिभावकको मृत्यु

काठमाडौं, असार १ । विश्वकै ठूलो ठानिएको १६३ जना सदस्य रहेको परिवारका अभिभावक भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षिय पुरुषको निधन भएको छ । बहुपत्नी प्रथा कायमै रहेको एक परम्परागत

७ कक्षामा पढ्ने किशोरसँग बेपत्ता भइन ३ बच्चाकी आमा

एजेन्सी, चैत ५ । छिमेकी भारतमा तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग बेपत्ता भएको घटना अहिल चर्चामा रहेको छ। भारतीय सञ्चार माध्ययम आजतकका अनुसार घटना

जुवाको खालमा पत्नीलाई दाउ लगाएपछि…

काठमाडौं, मंसिर ३० । समाचार भारतको बिहारस्थित भागपुर जिल्लाकोे हो । एक जुवाडेले जुवा खालमा सबै हारिसकेपछि आफ्नै पत्नीलाई दाउमा राखेका छन्। तर त्यो पनि हारेपछि उनले पत्नीलाई एसीड आक्रमण