Logo

Tag: रोशनी शाही

महरा प्रकरणको सात दिन; कुन दिन के भयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती र हिंसा गरेको आरोप लागेको सात दिन भयो । यो सात दिनमा घटनाले एकपछि अर्को मोड

विस्तृत पढ्नुहोस
महरा प्रकरण अर्को मोडमा, अब को जेल जाला

रिपोर्टर्स नेपाल, १८ असोज । महरा प्रकरण ! यो नेपाली राजनीतिमा महिलासँग जोडिएर कुनै उच्च पदस्थ व्यक्तिको पद गएको पहिलो घटना होइन । फरक यति हो महरा यस्तो युगका सार्वजनिक

महरा प्रकरणबारे शेखर कोइरालाले भने-कसैको राजनीतिक स्वार्थ हुनसक्छ (Exclusive-Interview)

काठमाडौं, १८ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला देशको राजनीतिक घटनाक्रमलाई बुझिनसक्नु भन्छन् । अहिलेको विकसित घटनाक्रमले राजनीतिक केही भन्न नसकिने अवस्थामा पुगेको बताए । उनीसँग ऋषि

कृष्णबहादुर महरा पक्राउ पर्दै !

काठमाडौं, १८ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध पीडित महिला

झूट बोल्दा महरा फसादमा

काठमाडौं, १८ असोज । राजनीतिमा जब नेताले सत्य बोल्छ तब उसको राजनीति अगाडि बढ्न मुश्किल हुन्छ । यो तीतो यथार्थ हो । तर, एक झुट छोप्न सयौं झुट र सयौं

अन्ततः महरा कारबाहीमा !

काठमाडौं, १८ असोज । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणको आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा कारबाही गर्ने

किन मौन छन् महरा ?

रिपोर्टर्स नेपाल, १७ असोज । महरा प्रकरण ! अहिले चर्चामा छ । १२ असोजको साँझ उनी तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगेर जर्बजस्ती गरेको आरोप १३ असोजको साँझ बाहिर आएपछि नेपालको

महरालाई आफ्नैले साथ छाडे

काठमाडौं, १७ असोज । कुनैबेला कृष्णबहादुर महराको पछाडि लाग्ने धेरै थिए । उनका पछाडि नेता, कार्यकर्ता, कर्मचारी देखि व्यापारी सम्म लाग्थे । भेट्नेको भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले उनै महरा

महराबारे किन बोलेनन् विप्लव ?

काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएलगत्तै पूर्व माओवादी नेता समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले कडा प्रतिक्रिया जनाए । उनले मी

जब ओली र प्रचण्डले रोशनी शाहीको कोठा वरिपरिको भिडियो फुटेज हेरे…

रिपोर्टर्स नेपाल, १७ असोज । केही महिना अघि तामझामका साथ तीनकुने क्षेत्रमा सीसीटीभी जडान गरियो । जडान कार्यक्रममा महान्यायाधिवक्ता अग्नि सापकोटा देखि भ्याली डिआइजी शैलेश थापा क्षेत्री सहभागी थिए ।

रोशनीको किन भएन स्वास्थ्य परीक्षण ?

काठमाडौं, १७ असोज । कुनैपनि महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि उनको स्वास्थ्य परीक्षण हुन्छ । तर, रोशनी शाहीको स्वास्थ्य परीक्षण भएन । उनले परीक्षण गर्न नमानेको बताइएको छ । प्रहरीको

रोशनी आफै प्रमाण मेटाउन र लुकाउन सक्रिय

काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएकी रोशनी शाही आफै प्रमाण मेटाउन सक्रिय भएकी छिन् । आरोप लगाएर १२ असोजको साँझ प्रहरीलाई मौखिक उजूरी दिएको भोलिपल्ट