काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाका
काभ्रेपलाञ्चोक, मंसिर २ । रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको
काठमाडौं, असोज १३ । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको
काठमाडौं, वैशाख १९ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १०
काभ्रेपलाञ्चोक, वैशाख ३। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र
काभ्रेपलाञ्चोक, माघ २१ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको
काभ्रे, १८ असार । रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान प्रदान गरिएको छ । ज्येष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोराछोरी तथा बुहारीलाई गाउँपालिकाले ‘श्रवणकुमार’ सम्मान गरेको हो । गाउँपालिकाले चार
काभ्रे, २१ बैशाख । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका
काठमाडौँ, २१ कात्तिक । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको ‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो ।
काठमाडौँ, २० कार्तिक । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित् मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो । पत्रकार
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईते भएकाहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागी एम्बुलेन्सबाट निकाल्दै । तस्वीर : पेमा
काठमाडौं । लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द