Logo

Tag: ललितपुर महानगर

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक ६ । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ । महानगरले सोमबार आयोजना गरेको नदी किनारामा थुप्रिएको

विस्तृत पढ्नुहोस
ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

पाटन । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२

कुसुन्तीमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास

ललितपुर, २८ फागुन । ललितपुर महानगरको वडा नं १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिब पाँच मिटरको दूरीमा बन्न लागेको यो

१३.३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट

काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले

ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई १० हजार चाडपर्व भत्ता दिने

काठमाडौं, साउन २५ । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो।

अब ठेलामा पानीपुरी बेच्न नपाइने

काठमाडौं, १२ असार । ललितपुर महानगरभित्र अब ठेलामा पानीपुरी बेच्न नपाइने भएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुन सक्ने खतरा बढेपछि महानगरले ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको

ललितपुर महानगरमा चिरीबाबु जित तर्फ अग्रसर

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । महानगर प्रमुखमा गठबन्धन दलका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातीदेखि नै अग्रता लिएर जिततर्फ

अपडेट : ललितपुर महानगरमा चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

काठमाडौं, १ जेठ । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म १४०० मत गणना भएको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्। चिरिबाबुले ७

ललितपुर महानगरमा मतगणना जारी, चिरिबाबुले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरको मतगणना जारी छ । ललितपुर महानगरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्धवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ६ सय मत गणना हुँदा महर्जनले

ललितपुर महानगरमा चिरिबाबु महर्जनलाई सुरुवाती अग्रता

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । अहिलेसम्म ५० मत गन्दा महर्जन्ले २८ मत ल्याएका