Logo

Tag: ललितपुर

आजदेखि ललितपुरका यी ठाँउमा ५ जना भन्दा बढी भेला हुन नपाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० भाद्र । जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखिदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश

विस्तृत पढ्नुहोस
मच्छिन्द्रनाथको जात्राबारे सहमति, छोटो कार्यविधिबाट जात्रा मनाइने, झडप भएकोमा खेद व्यक्त

ललितपुर, १९ भाद्र । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु

काठमाडौँ, १९ भाद्र। जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक

ललितपुरमा भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाईने

काठमाडौं, १८ भदौ । ललितपुरमा भोलि विहान चार बजेदेखि राति१ १० बजेसम्म कर्फ्यु लगाईने भएको छ। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु

ललितपुरमा एकैदिन ५० कोरोना संक्रमित थपिए

काठमाडौं, २ भाद्र । ललितपुरमा आज एकैदिन ५० जना थपिएका छन् । देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै २०५ जना थपिएका हुन् । योसँगै उपत्यकामा

ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो

काठमाडौं, ३२ साउन । ललितपुरमा आज एकैदिन ३८ जना थपिएका छन् ।  देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै  १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा

ललितपुरमा एकैदिन ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३० साउन । आज ललितपुरमा एकै दिन ३० जना कोरोना संक्रमित थपिएका छन् । यो ललितपुरमा अहिलेसम्म कै सर्वाधिक सख्या थपिएको हो ।  स्वास्थ्य  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९

रथारोहण निश्चित, रथयात्रा अनिश्चित

ललितपुर, १० साउन । पटक पटकको स्थगितपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने निश्चित भएको छ, तर रथयात्रा भने अझै टुंगो लागेको छैन ।   ‘दैवज्ञ कीर्तिमदन जोशीले

ललितपुरमा कार जुध्यो, मोटरसाइकलमा समेत क्षति (फोटोसहित)

ललितपुर, ८ साउन । ललितपुरको भनी मण्डलमा कार एक आपसमा ठोकिएका छन् । तिव्र गतिमा चलिरहेको एउटा कारको अगाडीको टायर पञ्चर भएपछि अनियन्त्रित हुँदा अर्को कारमा गएर ठोकिएको हो ।

जर्बजस्ती करणी गर्नेहरु पक्राउ

काठमाडौं, ४ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष शनिबार पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी घर भएका हाल काठमाडौं बस्ने जय

खोकनाबाट सुरक्षाकर्मी फर्के, प्रदर्शनकारीले धान रोपे

ललितपुर, ४ साउन । गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग फास्टट्र्याकको धमाधम काम भइरहेको छ । पुल, सुरुङ निर्माण गर्नुपर्ने कामबाहेक अधिकांश स्थानमा सडकको कामको प्रगति हेर्दा उत्साहजनक प्रगति नै

ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

ललितपुर, १५ असार : ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार