Logo

Tag: ललितपुर

ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार

विस्तृत पढ्नुहोस
ललितपुरमा कलमलाई गठबन्धनबाट अलग्याउँदा माओवादीले खायो धक्का

ललितपुर, २ जेठ । ललितपुरमा नेकपा एकीकृत समाजवादी पार्टीलाई गठबन्धनबाट बाहिर बनाउँदा नेकपा माओवादी केन्द्रले धक्का खाएको छ । माओवादीले कोञ्ज्योसोम गाउँपालिकाको प्रमुख पदमा पराजय भोगेको छ । ललितपुरमा काँग्रेस

ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँ,२ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा ९एमाले०की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका

ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् । तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी धुर्वलाल

ललितपुरमा माओवादीलाई धक्का

काठमाडौं, १ जेठ । ललितपुरको गठबन्धन बिग्रदा नेकपा माओवादी केन्द्रलाई ठूलो धक्का लाग्ने देखिएको छ । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादीको मात्र गठबन्धन बन्दा चुनावी परिणाम माओवादी प्रतिकूल आउने

ललितपुरमा काँग्रेसबाट माओवादीलाई ‘घात’ भएको चर्चा

ललितपुर, ३१ वैशाख । ललितपुरमा गठबन्धनमा नेकपा एकीकृत समाजवादी बाहिरिएकोले परिणाम फरक आउने संकेतहरु देखिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मात्र गठबन्धन भएकाले परिणाम फरक आउने संकेत

गोदावरीमा काँग्रेसका क्षेत्रीय सहसचिव बस्नेतद्वारा मेयरमा बागी उम्मेदवारी

ललितपुर, १२ वैशाख । गोदावरी नगरपालिकामा ललितपुर क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजु बस्नेतले मेयरमा बागी उम्मेदवारी दिएका छन् । उनले आज उम्मेदवारी दर्ता गरेका हुन् । काँग्रेसबाट

स्थानीय निर्वाचन : पहिलो दिन ललितपुरमा उम्मेदवारी दर्ता न्यून

ललितपुर, ११ वैशाख : स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ललितपुरमा न्यून मनोनयन परेको छ । ललितपुर महानगरमा मेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने

ललितपुरमा गठबन्धन टुट्यो, एसद्वारा महानगरमा उम्मेदवारी दर्ता

काठमाडौं, ११ वैशाख । ललितपुरमा गठबन्धन टुटेको हो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि नेकपा एकीकृत समाजवादी पार्टी ललितपुरमा गठबन्धनबाट बाहिरिएको हो । गठबन्धन टुटेपछि नेकपा

कांग्रेसबाट ललितपुरको मेयरमा ७ जनाको नाम सिफारिस

ललितपुर, २ बैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको लागि सात जनाको नाम सिफारिस गरेको छ । ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्यो र प्रेमकृष्ण महर्जन, चीरीबाबु महर्जन, गीता

कारको ठक्करबाट ललितपुरमा बालकको मृत्यृ

ललितपुर, २४ चैत्र । कारको ठक्करबाट बुधबार एक बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट दुई वर्षीय बालक आर्यन पुरीको निधन भएको प्रहरीले

ललितपुरकाे ढुंगेसाँघुको नवनिर्मित मुक्तिनाथ धाममा दर्शनार्थीको घुइँचाे

ललितपुर, २७ माघ : ललितपुरको गोदामचौर ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजाेआज हरेक दिन बिहान दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण

Screenshot