नदीको जलप्रवाह नाप्ने तरिका रोचक छ । बगिरहेको नदीमा नुन खन्याएर नापिन्छ । लाङटाङ नदीमा जलप्रवाह नाप्न पुगेको टोलीले नुन खन्याएर जलप्रवाह नापेका छन् ।