Logo

यसरी नापिन्छ जलप्रवाह (भिडियोसहित)



नदीको जलप्रवाह नाप्ने तरिका रोचक छ । बगिरहेको नदीमा नुन खन्याएर नापिन्छ । लाङटाङ नदीमा जलप्रवाह नाप्न पुगेको टोलीले नुन खन्याएर जलप्रवाह नापेका छन् ।

तस्वीर र भिडियोः अमृत थापाको फेसबुक



प्रतिक्रिया दिनुहोस्

Screenshot