काठमाडौं, असार १० । काठमाडौं, असार १० । नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा लागेका छन् । अभियान अन्तरगत धरान उपमहानगरपालिकाको
गोरखा, २ वैशाख । पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ । “लालिगुराँस फुल्न थालेपछि
गलेश्वर (म्याग्दी), २० चैत । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका
म्याग्दी, २८ फागुन । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि
लमजुङ, माघ २८ । चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ। बेँसीसहर नगरपालिका-७ स्थित डिभिजन वन कार्यालय, लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट,
जाजरकोट, २२ पुस । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो ।
दैलेख, २ जेठ । समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको
फुङ्लिङ, १७ वैशाख । चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न
गलेश्वर, २७ चैत । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर
ढोरपाटन, ६ चैत । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ ।
म्याग्दी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी पुनहिल क्षेत्रको जंगलमा फुलेको लालीगुराँस । ढकमक्क फुलेका लागीगुराँसले यहाँको जंगल मनमोहक र आकर्षक बनेको छ । तस्वीरः सन्तोष गौतम÷रासस
म्याग्दी, २२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम÷रासस