Logo

Tag: लालीगुराँस

पाथीभरा क्षेत्रमा फुलेको लालीगुराँस

-रिपोर्टर्स नेपाल/संवाददाता

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस ।     तस्बिरः दिलकुमार लिम्बू÷रासस

विस्तृत पढ्नुहोस
लालीगुराँसले ढकमक्क घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ । तस्वीर ः सन्तोष गौतम÷रासस  

लालीगुराँससँग रमाउँदै पर्यटक

बेनी, ७ चैत्र । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको हालडाँडामा ढकमक्क फुलेको लालीगुराँससँग रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर: कमल खत्री /रासस

लालीगुराँस फूलेपछि ढकमक्क वनपाखा

फुङलिङ, २८ फागुन । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने

लालीगुराँस किन्ने ग्राहकको पर्खाइमा दुई बालक

कैलाली, २५ फागुन । कैलालीको चुरे गाउँपालिका–५ भासुभीर नजिक भीमदत्त राजमार्ग छेउमा लालीगुराँस बिक्री गर्न बसेका दुई बालक । तस्बिरः मीन ठकुरी÷रासस

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दी, चैत २३ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

म्याग्दी, चैत ४ । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल पmुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष

घोडेपानीको जङ्गलमा फुलेको लालीगुँरास(फोटोफिचर)

म्याग्दी, २१ फागुन: लालीगुराँसको सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँसको फूल । तस्बिर : सन्तोष गौतम-रासस

‘सगरमाथा’ तारा, ‘लालीगुराँस’ ग्रह

काठमाडौँ, २ पुस । सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं । विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ । सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामकरण गरिएको

लालीगुराँस टिप्न रोक

जुम्ला, २५ चैत । चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।

लालीगुराँससँग तस्वीर खिच्न काहुँडाँडा

चिप्लेढुङ्गा, ५ चैत । “म त लालीगुराँस भएँछु, वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु ।” पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको रुखमुनि फोटो खिच्नेको भीड देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको सूचीमा

रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

बेझाड, ३० फागुन । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।