२९ पुस । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका
२८ मङ्सिर । केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ । ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए ।
१७ मङ्सिर । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ । लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही
त्रिपोली, २४ कात्तिक । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए
त्रिपोली, ८ कात्तिक – संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका
३० असोज : लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ । आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा टेलिफोन कल प्राप्त
लिबियामा विवाह चलिरहँदा भएको ड्रोन हमलामा ४० जनाको मृत्यु भएको छ । ४ अगष्टमा मुरजुक शहरमा भएको घटनामा दर्जनौं घाइते भएका छन् लिबियाका विद्रोही समूहले लिबियाको दक्षिणपश्चिम शहरमा हमला गरेको
काठमाडौं, साउन १० । लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा मध्ये एक सय ५० भन्दा बढी अझै
त्रिपोली, २१ असार । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम
काठमाडौं, २२ असार । युरोपेली मुलुक इटालीका लागि हिँडेका २७ वर्षीय सन्तोष श्रेष्ठ युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिए। ‘म अहिले लिबिया छु । अब ३ महिनापछि इटाली पुग्छु । त्यसपछि
त्रिपोली, ९ जेठ । लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।लिबियाका लागि
त्रिपोली, २७ बैशाख । इस्लामिक स्टेट्स । समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् ।