Logo

Tag: लिम्पियाधुरा

सरकारले नेपाली भूमि फिर्ता लिन कूटनीतिक प्रयास अगाडि बढाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ चैत । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक

विस्तृत पढ्नुहोस
कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

काठमाडौं, भदौ २४। सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय

‘नेपालको नीति तटस्थता’

काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए।

अव लिम्पियाधुरासम्म विकास

काठमाडौं, भदौ २८ । नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६०

नेपाली भू–भागहरूमा नेपालीको आवतजावत स्वाभाविक

दार्चुला, १५ साउन । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी दिन दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको

अब लिम्पियाधुरा पुस्तकमा

काठमाडौं, साउन ३ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा, समग्र सीमासम्बन्धी तथ्यप्रमाण समेटेर पुस्तक प्रकाशन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सीमासँग जोडिएका विषयलाई विस्तृत रूपमा पुस्तकमा

प्रधानमन्त्रीबाट हटाउन भारत लाग्योः ओली

काठमाडौ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियता कमजोर नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेवापत कसैले यो देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने

‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन्, तपाईले भनेर हुन्छ ?’ : गिरी (भिडिओसहित)

काठमाडौं, २६ जेठ । समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री सरिता गिरीले नेपाल, भारत र चीनबीचको सिमा निश्चित हुनुपर्ने बताएकी छिन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न

नेपालको भूमी अतिक्रमण : कालापानी , लिपुलेक, लिम्पियाधुरा

महेश कुमार श्रेष्ठ  १. परिचय नेपाल राज्यको पुनरसंरचना संगै नेपाल राज्यको सुदुर पश्चिम प्रदेश अन्तर्गत लिपुलेक, कालापानी, लिम्पियाधुरा दार्चुला जिल्लामा पर्दछ भने जिल्लाक‍ो सदरमुकाम खलंगा हो। यी स्थानहरु दार्चुला जिल्लाको

लिम्पियाधुरा चाहिएको थियो भने आजसम्म किन सुतेको ? लक्ष्मणलाल कर्ण

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नक्शाका लागि मात्र नभई नागरिकका लागि पनि हुनुपर्ने बताएका छन् । उनले मधेशी, जनजातिलगायतको अधिकारका लागि संविधान संशोधन

‘कूूटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता’

काठमाडौँ, ९ जेठ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको बताएका छन् । अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा बिहीबार उनले कूटनीतिक वार्तामार्फत नक्सामा परेका

लिम्पियाधुरा नै कालीको मुहान

काठमाडौँ, ९ जेठ । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता