Logo

Tag: लेबनान

राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्था सुधार गर्न सहयोग गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

३ पुस : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । त्यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको

विस्तृत पढ्नुहोस
लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसङ्घको चिन्ता

२० साउन: लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसङ्घ चिन्तित रहेको राष्ट्रसङ्घले जानकारी दिएको छ । त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

बेरुत, १८ असार : लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई

लेबनानमा कोभिडको सङ्क्रमण झन् बढ्दै

२५ पुस: लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा त्यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका त्यहाँका अधिकारीहरुले जनाएका छन् । राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार त्यहाँ

लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो

१२ पुस: लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । उनले बेलायतबाट

बेरूत विस्फोट पछि विदेशी श्रमिकको पिडा, स्वदेश फिर्ताका लागि आग्रह

८ भदौ: लेबनानको राजधानीमा केही हप्ता पहिले भएको विस्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आग्रह गरेका छन् । लेबनानको आर्थिक सङ्कटको सामना गरिरहेका समय कोरोनाभाइरसको

विश्व स्वास्थ्य संगठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो

६ भदौ : विश्व स्वास्थ्य संगठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो संगठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै गरेको

चर्को बिरोधपछि कानुनमन्त्रीद्वारा राजीनामा

बेरुत, २७ साउन । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसक्नु भएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ

बेरूत विस्फोटमा मृत्यु भएका १५४मध्ये ४३ सिरियाली नागरिक

बेरूत, २४ साउन : लेबनानको राजधानी बेरूत शहरमा गत मङ्गलबार भएकोे शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले शनिबार जानकारी गराएको छ । दूतावासले लेबनानका अधिकारीहरूले घोषणा

बेरुत विस्फोट: ६० जना अझै बेपत्ता

२४ साउन : लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्क बिहिन रहेका छन् । दुर्घटना भएको चार दिन वितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन

बेरुत घटनाको अनुसन्धानका लागि हामीलाई अनुरोध भएको छैन– राष्ट्रसंघ

२४ साउन : संयुक्त राष्ट्रसंघले बेरुतमा भएको भिषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई कुनै अनुरोध नआएको जनाएको छ । गत मंगलबार

लेबनानलाई सहयोग गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता

२३ साउन : लेबनानको भ्रमणमा बेरुत पुग्नु भएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयबासीहरुले बेरुतको बन्दरगाह बिस्फोटका लागि लेबनानी नेताहरु जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् । बिस्फोटको प्रत्यक्ष अबलोकनका