काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुन तयारी थालेको छ । आज मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरका नेतृत्वमा आज नेताहरुले प्रधानमन्त्री
काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छन् । लोसपाका नेताहरु आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग लिएर आज देउवालाई ज्ञापनपत्र बुझाउन
काठमाडौं, २३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि चर्काचर्की भएको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबारदेखि सुरु भएको
काठमाडौं, २२ जेठ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको
काठमाडौं, २२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको राष्ट्रिय कार्यकारिणी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को
काठमाडौं, २१ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्षनेता राजेन्द्र महतोले आफ्नो पार्टी प्रतिकूल समयमा स्थानीय तह निर्वाचनमा होमिएकाले अपेक्षित परिणाम हासिल गर्न सफल नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको
काठमाडौं, १७ जेठ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८०
काठमाडौं, १३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुुनुको कारण खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति
काठमाडौं, १३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले निर्वाचनमा हारजित सामान्य भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि
काठमाडौं, १२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा
काठमाडौं, जेठ १ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा सघाउ पुर्याउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली
काठमाडौं, १६ वैशाख : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले आज स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा लोसपाले २० वटा प्रतिवद्धता जनाएको छ । ‘स्तरीय खानेपानी, अनवरत