Logo

Tag: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

-रिपोर्टर्स नेपाल/संवाददाता

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन गर्ने सहमति

विस्तृत पढ्नुहोस
लोसपा कार्यकारिणी बैठक किन बस्न सकेन ?, दुई सदस्यले छोडे पार्टी

काठमाडौं, २९ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीकाे कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन् । महन्थ ठाकुरकाे नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

वीरगञ्ज, २७ पुस; प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र

किसानसँग वार्ता गरी माग पूरा गर्न राजेन्द्र महतोको माग

काठमाडौं, २४ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै

प्रदेश नम्बर २ लोसपा विवाद टुँग्गिएन, असन्तुष्ट नेताहरुको माग अध्यक्ष ठाकुरले अस्विकार गरे

काठमाडौं, १४ पुष । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर २ को विवाद झनै चर्किएको छ । अध्यक्ष ठाकुर पक्षले एकलौटी ढंगले जिल्ला अध्यक्ष र प्रदेश प्रमुख

लोसपा पार्टी कार्यालयमा नेता कार्यकर्ताको धर्ना

काठमाडौँ, १२ पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका धनुषा जिल्लाका नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको

संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा

काठमाडौं, ११ पुस : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले

प्रदेश २ः नाम र राजधानीमा सहमति जुटाउदै वार्ता टोली

काठमाडौं, पुस ७ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को नामकरण र राजधानीका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न टोली गठन गरेको छ। लोसपाले सांसद रानी शर्मा

एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

काठमाडौं, ५ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ । एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको

मधेसका बाँकी मुद्दा सम्बोधन गर्न माग

काठमाडौं, मंसिर २६ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान संशोधनका लागि जोड दिएका छन्। समावेशी समानुपातिक

प्रदेश नं २ : चार वर्षमा पनि चयन भएन लेखा समिति सभापति

धनुषा, १२ मङ्सिर: प्रदेशसभा गठन भएको लामो समय बितीसक्दा पनि प्रदेश नं २ को प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिले पूर्णता पाउन सकेको छैन । प्रदेशसभा गठन भएको झन्डै चार वर्षमा पनि

एमाले महाधिवेशनमा सहभागी हुन महन्थ ठाकुर चितवन पुगे

काठमाडौं, ९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एमालेको १०औं महाधिवेशनको लागि सहभागी हुन चितवन पुगेका छन् । एमालेले अतिथिको रुपमा ठाकुरलाई बोलाएको थियो । सोहीअनुसार उनी एमालेको